Advertisement
An English proverb is of kumaritvasambandhi you marry a virgin girl said untempered confusion and hypocrisy that paielakumaritvako crib ages are running. God. saririkasambandha narakheki of her virginal pussy kumaribhanne women are, in general. However, intact vagina is not an easy avadharanatyati for cycling and sport, girls vagina cyatinasakcha bhaekojhilli. A few years ago, Sindhupalchok checkpoints incident occurred. A pair of love, married a few years. It was a satamai srimanlesrimatilai abandons. He was shown because of divorce, 'honeymoon days when intercourse vaginal blood in his day. "For the first time in the presence or absence of female virgin vagina during sexual intercourse has no effect bagnule blood. However, Nepal still suffers from this interpretation chanmedikala educated man of blood flow, according to science or nabagnule kumaritvasamga no dealings with women. Some vaginal intercourse during the haimena nacyatieko if haimena cyamtida aunasakchamedikala blood sports, according to Science, cycling, etc., due to severe forms of exercise can tear haimena. However, it is found that some mahilahaimenabina also be born. In some women, the vagina haimena cyatimda stagnant blood and a few women, but haimenako haimena nacyatine spread through the blood ebbing more capacity, something that has been found. So when vaginal intercourse is the illusion that the blood of a virgin never encroach bagematramahila. Haimena is a membrane, which covers the vagina is the outer door. It is a small hole. The various physical sramara cyatinasakcha exercise. Haimenako women after giving birth, some women may be temporary or the whole of existence. Therefore, it is wise to remove kumaritvasambandhi wrong mentality soon. Women first intercourse more khulnasakdainan. The most traditional wedding marriage love women behind this hard to believe lies. The fire to come to the abundance of fat nasaknule also yonimargama niklamdaina and vagina can be hard. Yonidvara Some women may find it difficult to penetrate a little into the penis. If this experience has thandachanpurusaharu female virgin. But in this case the woman is suffering. Prakkridama women giving more time to bring out the full fire of marriage the first night or the first mating ragatabagne pussy, sex is not that difficult to Canst. In fact, the vagina is flexible tantubatabaneko. Vaginal Sex holding a small child can easily get out of tight capacity more than saknuleyoniko show. Now talk of the youths in the word, Virgin. Even when discussing what would be fun to come down with bharjinasamga does. In fact, women's Virgin that that is not detected lagaunasakdaina Medical Sciences. It depends on the woman's faith. That premarital sex by women fear that eventually no one knows Paula a higher rate. Can not find this woman not tell me. Shrinking of the vagina that women's sense of spread and does not feel any differences when. Haimenadherai because they could tear it has little to do with sambhogasamga. Miss allergies and enjoy sex when the ideas are wrong. Is equal to the height of the fire came down with both equally gratifying to get to make all women. What is the climax of kumaritvabhanda. -कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला।कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिकसम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारीभन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणात्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएकोझिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्यो। एक सातामै श्रीमान्लेश्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्।मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ।मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिलाहाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्रमहिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रमर व्यायामबाट च्यातिनसक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्नसक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन्पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगतबग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन। वास्तवमा योनी लचकदार तन्तुबाटबनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुलेयोनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउनसक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन। महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेनधेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो। - See more at
Advertisement
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment