We all know about the benefits of the use of condoms may have side effects, but it also has some condoms, which you are able to even estimate. Only condoms does not affect your sexual life were only that saves your sexual related diseases, including being a victim. Some of the many advantages of the use of condoms are bephaidaharu. Which are as follo
1. Pain and allergic Capture
It has been observed that use of condoms consistently in more than two weeks of fault, the internal part of the work is finished and the membrane sensitivity. Women whose vaginal ejaculation due to devolution of natural lubricated (smooth) padarthe ejaculation may also be lower or completely closed
Sukhkhapana which comes from the vagina. Therefore, women who use condoms many feel the pain when touching the vagina is. In such cases, the pain can be unbearable women during sexual relations.
2. Garbhasaya vaginal lesions
More use of condoms and vaginal garbhasayama being wound is painful, even pain. Because of the vagina is heard. In such cases, the internal part of the vagina making sexual relationship can also affect.
If vaginal bleeding is also going to be wound again begins. The monthly cycle of women out of the uterus after menstruation Sochi disregarding even when the spread of infection can be even after it garbhasayako cancer.
3. Fault, immune system damage
Nature has provided us your immune power is innately. If more than twice a week using condoms condoms fault, the immune system is hurt. It makes use of trigger for fault, acidic environment.
कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा होला तर कण्डमको केही यस्तो साइड इफेक्ट्स पनि छ जसको तपाई अनुमान समेत गर्न सक्नुहुनेछैन । कण्डमले मात्र तपाईको यौन जीवनसँग मात्र प्रभावित गर्दैन कि तपाईको यौन सम्बन्धी रोगको शिकार हुनबाट समेत बचाउँछ । कण्डमको प्रयोगले धेरै फाइदा दिए पनि केहि यसका बेफाइदाहरु छन् । जुन निम्नानुसार छन् :
१. दुखाइ एवं एलर्जीCapture
यस्तो देखिएको छ कि लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुनेखालको प्राकृतिक लुब्रिकेट (चिप्लो)पदार्थे स्खलन हुन कम हुन्छ या पूर्णरुपले बन्द पनि हुन सक्छ ।
जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्धका क्रममा महिलालाई असहनीय पिडा हुन सक्छ ।
२. योनि गर्भासय घाउ हुने
कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै दर्दनाक पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा योनीको आन्तरिक भाग समेतलाई असर गर्न सक्दछ ।
भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन थाल्दछ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।
३. योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान
प्रकृति हामीलाई आफ्नो प्रतिरक्षा शक्ति जन्मजात नै प्रदान गरेको हुन्छ । यदि हप्तामा दुई पटक भन्दा बढी कण्डमको प्रयोग गर्दा कण्डमले योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान गर्ने हुन्छ । यसको प्रयोगले योनिको अम्लीय वातावरणमा उथपपुथल बनाउँदछ।
0 comments:
Post a Comment