Advertisement
Today, the 12 and the South Asian Games (greens) under the male football exciting final game 2-1 to win everywhere, Nepal 23 years later won gold in this version on both the country of the National Anthem before the game starts during the national anthem of Nepal between I was cut. So katiepachi in the field of Nepali player with great enthusiasm by the entire playground garjinegari thiya their national anthem. At the same time, hardly nadieko win over Nepal to the subject said sakepachi are soaked in social networks reached. Social network user prints "Our National Anthem of Nepal's nationality to laugh udaudai Lai India has insulted our players lost the taste cakhaya" commented that the guys are up to! - See more at: आज सम्पन्न १२ औ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष फुटबल को रोमान्चक फाइनल खेल मा २-१ को जित हात पार्दै नेपालले २३ बर्ष पछी यस सस्करण मा स्वर्ण जितेको छ ।खेल शुरु हुनु अघि दुवै देश को राष्ट्रियगान का क्रममा नेपाली राष्ट्रिय गान बीच मै काटिएको थियो । त्यसरी काटीएपछी मैदान मा रहेका नेपाली खेलाडी ले जोश का साथ् खेल मैदान गर्जिनेगारी आफ्नो राष्ट्रिय गान पुरा गरेका थिय । त्यसै बेला खासै महत्व नदीएको यो बिषय नेपाल ले जित हात पारि सकेपछी भने सामाजिक संजाल मा छताछुल्ल हुन् पुग्यो। सामाजिक संजाल प्रयोगकर्ता हरुले “नेपाल को राष्ट्रियता को खिल्ली उडाउदै हाम्रो राष्ट्रियगान लाइ भारत ले अपमान गरेको ले हाम्रा खेलाडीले हार को स्वाद चखाय” सम्म भनेर टिप्पणी गरि रहेका छन् ! - See more at:
Advertisement
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment