hese unwanted desire to arouse sleeping 7 Click phalaharutala By the entire padhnusa

Advertisement

Byastha jivanaseli and that the various kinds ofAs the problem during the food, rest and eat, many nowOpined that tested negative impact on people's lives.Mental stress and fatigue of a day's work, men and women whoNow sex has to be the death of anyone with desire.So what fruit to eat unwanted interested in asking the padhnusaNutrients, and contributes to the flesh does;kerahBanana bromelina restore enzyme name.Therefore, eating a banana in malesDijaira sex increases and defects also disappear napusaktaGoes.Banana potassium and riboflavin too much dissimilar, which tailors the fleshEnergy and power. This long sex powerProvides.bananaavocadosEating fruit also increases sex dijaira avocados name. it folicAcid, protein, vitamin B and potassium richCaused problems. The fruit diet can also increase the power phartiliti women.avocadomangoOrchard abundant King ampamaEntiaksidentasa and vitamin E restoreThat helps increase sex dijaira.mangoleeksIncrease sex drive is also restricted undivided fruit helps tarabujale. itL-amino acid abundant restore sitrayulaina nameIt makes the fruit of the lower right part of the circulation.watermelonStrawberryAn abundance of strawberryEntiaksidentasa and vitamin E restoreSex hormones that help control.strawberriesberriesEntiaksidentasa berries dissimilar. This sarariramaDopamaiko level increases circulation so that enhance our mood and smells goodPromotes good circulation.jamunpeanutsPeanuts are an abundance of fatty acids, when it diverted sexHormone helps to build.




ब्यस्थ जीवनशेली र त्योबाट हुने विभिन्न खालका
समस्या जस्तै समयमा खानपान,आराम र खानेकुराले गर्दा अहिले धेरै जसो
मानिसहरुको बैबाहिक जीवनमा नकारत्मक असर परेको छ ।
मानसिक तनाब र दिनभरी कामको थकानले गर्दा महिला पुरुष जो
कोहिलाई पनि अहिले सेक्सको ईच्छा मर्दै जाने गरेको छ।
त्यसैले आउनुस पढ्नुस कुन कुन फल खाँदा सेक्समा रुची
बढ्छ र शरिरमा पौष्टिक तत्व मिल्छ ;
केराः
केरामा ब्रोमेलिन नामको एंजाईम पाईन्छ । त्यसैले केरा खाँदा पुरुषहरुमा
सेक्सको डिजाईर बढ्छ र नपुसक्ता सम्बन्धी दोष पनि हराउँदै
जान्छ। केरामा पोटाशियम र रिबोफ्लेविन पनि धेरै मात्रामा पाईन्छ,जस्ले शरिरमा
उर्जा र शक्ति दिन्छ । यसले लामो समय सम्म सेक्स गर्ने शक्ति पनि
प्रदान गर्दछ।
banana
एभोकाडो
एभोकाडो नामको फल खाँदा पनि सेक्सको डिजाईर बढ्छ। यसमा फोलिक
एसिड,प्रोटिन,भिटामीन बी अनि पोटासियम प्रशस्त
मात्रमा पाईन्छ । यो फल खानाले महिलामा फर्टिलिटि पावर पनि बढ्ने गर्दछ।
avocado
आँप
फलफुलको राजा आँपमा प्रशस्त मात्रामा
एंटीअक्सीडेन्टस र भिटामीन ई पाईन्छ
जसले सेक्स डिजाईर बढाउन मद्दत गर्दछ।
mango
तरबुजा
गर्मिमा पाईने फल तरबुजाले पनि सेक्स ड्राईभ बढाउन मद्दत गर्दछ। यसमा
एल-सिट्रयूलाइन नामको अमिनो एसिड प्रशस्त मात्रामा पाईन्छ
यसले शरिरको तल्लो भागको रक्त संचार ठिक बनाउँदछ ।
watermelon
स्ट्रबेरी
स्ट्रबेरीमा प्रशस्त मात्रामा
एंटीअक्सीडेन्टस र भिटामीन ई पाईन्छ
जसले सेक्स हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्दछ।
strawberries
जामुन
जामुनमा एंटीअक्सीडेन्टस पाईन्छ। यसले शररिरमा
डोपमाइको स्तर बढाउँछ जस्ले गर्दा हाम्रो मुड राम्रो बढाउनुका साथै शरिरमा
रक्त संचार राम्रो बढाउँछ ।
jamun
बदाम
बदाममा फ्याट्टी एसिड प्रशस्त मात्रामा पाईने हुँदा यसले सेक्स
हर्मोन निर्माण गर्न मद्दत गर्दछ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment