2 th greens: Vimal secrecy bangaladesaviruddha Tuesday:

Advertisement

काठमाडौं, २८ माघ - भारतको गुहावाटीमा जारी १२ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत बिहीबार बंगलादेशविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा नेपाली स्ट्राईकर विमल घर्तीमगर नदेखिने भएका छन्।

गुहावाटीको साई स्टेडियममा हुने भिडन्तमा नेपाली स्ट्राईकर बिमल घाइते भएका कारण मैदानम नउत्रने भएका हुन्। उनले फेसबुकमार्फत आफूले चोटका कारण बंगलादेशविरुद्ध खेल्न नसक्ने जनाउँदै नेपाली टिमका लागि जितको शुभकामना दिएका छन्।

’माफ गर्नुहोला नेपाली फुटबल समर्थकहरु चोटका कारण आजको बंगलादेशविरुद्धको खेलमा म सहभागी हुन सकिनँ’, उनले फेसबुकमा भनेका छन्।

उनले आफू चाँडै नै चोटमुक्त भएर मैदानमा उत्रने जनाउँदै नेपाली फुटबल टोलीलाई समर्थन गरिरहन पनि फुटबल समर्थकलाई अपिल गरेका छन्। - See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment