Prime Minister's visit to India sardaicha proposed such fatal - See more at:

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मौका पारेर सुरक्षासम्बन्धी तीन सम्झौता गर्न भारतले प्रस्ताव गरेको छ । अदालतबाट दोषी ठहर भएर जेलमा रहेका एक अर्को देशका नागरिकको साटफेर गर्ने ट्रान्सफर अफ सेन्टेन्स्ड पर्सन सम्झौता, सुपुर्दगी सन्धी र पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव भारतको छ । भारतमा अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरेर बुझाउन पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव पनि भारतको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला यससम्बन्धी सहमति भएको थियो । ओलीको भ्रमणका बेला सम्झौता गर्ने तयारी भइरहेको छ । नयाँ पत्रिकाबाट - See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment