Woman man 'semen' Khan is that no ?? Eating would happen ?? Get to know ..

Advertisement

Why are eaten semen? In general, the nature of the vaginal it should be noticed that the aim is set, so it is not so sweet or tasty. Many individuals may not taste or smell. This kind of sexual activity, some individuals who partner sexual pleasure are craving for it, because of the role. With regard to some of the things I disliked the taste of the first to be used later, and he and his assault pursue interesting and enjoyable as it is the fact that they continue.
Sperm for fertility will be necessary because sperm is of great significance, it has received. When a normal person perspective power dinoflagellates viewed 18 rounds need 22 hundred calories power and once ejaculation is the same 15 kyalorijati. Physical ability or sexual life by eating so much semen is a dramatic change that I do not know the scientific basis. If anyone has experienced these changes may impact the mental, not physical. Now, some research have also mentioned another benefit. It is the micro-nutrients are beneficial, but if the amount is too little. Some types of sterility because it would reduce antibiotic and pregnancy has been seen survive frost. Its the indophirna, prolyaktina, aksitosina, seretoninajasta ruptures the heart to please and to help reduce the depression called.


It would also be a positive effect on the vaginal screen, according to the effect that there must be eating if not unanimous. Affect the health of semen eating that? In a nutshell, a healthy person eating the semen viryapana not require any harm. No toxic substance is not sperm. Chemical standpoint, it karbohaidreda some general, some protein with essentially: water. It has a characteristic manavakosa 'sperm' could live in that structure is, therefore, no matter what kind of manavakosalai not harmful. Another thing, our origin of the sperm, and half of the genes in a sukrakitavata we have the same. Semen niliepachi gastric (stomach) acid reaches and there pacanarasa) sperm in a man die, and other materials, as well as it also digests.


Some of semen in the mouth because of their differences had to be unpopular. Some do not like the taste or smell. If that happens, Nausea may be, but there is no such thing for your wife to your question does not appear to have been. Tapairnle eat some things to bring some changes in semen may lees. For example, coffee or alcohol, it causes more than bitterness is pineapple, mango, kiwi, cucumber, parsalejasta item smell good. Regarding the sexual transmission of HIV and many people have found something viryapanako. Similarly, if you any STIs such as gender vaginal intercourse when in contact with body fluid the risk of transmission is rogasameta. After studying the above mentioned things, it is not reasonable to worry unduly about.वीर्य किन खाइन्छ ? सामान्यत: प्रकृतिले यसलाई योनिमा राखियोस् भन्ने ध्येय राखेको हुनुपर्छ, त्यसैले यो त्यति मीठो वा स्वादिलो हुँदैन । धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ । केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने सहयोगी भूमिका खेलेको हुनाले नै यसप्रति लालायित हुन्छन् । कतिपय कुराको सन्दर्भमा सुरुमा यसको स्वाद मन नपरे पनि पछि अभ्यस्त हुने र आफू र आफ्नो यौनसाथीलाई रोचक तथा आनन्ददायक लाग्ने भएकाले यसलाई निरन्तरता दिन्छन् भन्ने तथ्य पनि छ ।
वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले निकै महत्त्व पाएको छ । पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ । यति वीर्य खाएको भरमा शारीरिक क्षमता वा यौन जीवनमा नाटकीय परिवर्तन हुन्छ भन्ने कुरामा वैज्ञानिक आधार भएको मलाई थाहा छैन । यस्ता परिवर्तनमा कसैले अनुभव गरेको छ भने त्यो मानसिक प्रभाव होला, न कि शारीरिक । अहिले केही अनुसन्धानले अन्य फाइदा भएको कुरा पनि उल्लेख गरेका छन् । यसमा हुने सूक्ष्म पोषक तत्त्वहरू लाभदायक नै हुन्छन्, तर यसको मात्रा भने अति नै थोरै हुन्छ । यसमा हुने प्रतिजैविकीका कारण केही प्रकारका बाँझोपन कम गर्ने तथा गर्भ तुहिनबाट बच्ने कुरा देखिएको छ । यसमा भएका भएका इन्डोफिर्न, प्रोल्याक्टिन, अक्सिटोसिन, सेरेटोनिनजस्ता रसायनले मनलाई खुसी बनाउन तथा निराशा कम गर्न सहयोग गर्छ भनिन्छ ।

योनिमा पर्दा यसको सकारात्मक असर हुने भए पनि खाँदा पनि त्यति नै प्रभाव पर्छ भन्ने कुरामा एकमत भने छैन । वीर्य खाँदा स्वास्थ्यमा असर पर्छ कि ? छोटकरीमा भन्नुपर्दा एक स्वस्थ व्यक्तिको वीर्य खाँदा अर्थात् वीर्यपान गर्दा कुनै हानि हुँदैन । वीर्यमा कुनै विषालु पदार्थ हुँदैन । रसायनिक दृष्टिकोणले हेर्ने हो भने यसमा केही सामान्य कार्बोहाईड्रेड, केही प्रोटिनका साथमा मुख्यतया: पानी हुन्छ । यसमा भएको पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटवाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाट नै पाएका छौं । वीर्य निलिएपछि आमाशय (पेट) मा पुग्छ र त्यहाँको पाचनरस -एसिड) मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ ।

कसैकसैलाई धारणागत भिन्नताका कारणले वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन । त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ, तर यहाँ तपाईंकी श्रीमतीलाई त्यस्तो कुनै कुरा भएको तपाईंको प्रश्नमा देखिँदैन । तपाइर्ंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि कफी वा रक्सीको सेवनले यसमा तीतोपन बढी हुन्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सलेजस्ता वस्तुले गन्ध राम्रो बनाउँछ । एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठ्ने गरेको पाइन्छ । तपाईंमा कुनै यस्तै यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा रोगसमेत सर्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएका कुराको अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक रूपमा चिन्ता लिनु मनासिब छैन ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment