Again Kirtipur home sicker Leopard

Advertisement





माघ ८, २०७२- आज बिहानै कीर्तिपुरमा एकजनाको घरभित्र चितुवा भेटिएको छ । बिहान ६ बजे घरभित्र छिरेको चितुवा देखेपछि घरका मान्छेले प्रहरीलाई खबर गरेका थिए ।

नयाँ बानेश्वरको एक घरभित्र चितुवा भेटिएको केही दिनमै कीर्तिपूरमा अर्को भेटिएको हो । प्रहरीले सदर चिडियाखानामा खबर गरेपछि चिडियाखानाका कर्मचारी आएका चितुवालाई बेहोस बनाएर लगेका थिए ।


- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment