शायद यो काल्पनिक कथामा आधरित भिडियो भएपनि यो सत्य हो की आजकाल यहाँ यस्तै चलिरहेछ अनि भइरहेछ । अनेक नौटन्की अनि बाहना बनाएर विवश श्रीमानप्रति धोका दिनेहरुको दिनचार्य हो यो भिडियो जहाँ छर्लङग हुनेगरी चित्रण गरिएको छ यी कथा आउनुहोस तपाई पनि हेर्नुहोस् यो भिडियो.
VIDEO CLICK HERE]
भारतको आगरामा देशभरीका डाक्टर जींस पाइन्ट लगाउनाले र ल्यापटपको काखमा राखेर काम गर्दा पुरुषमा वाँझोपनका लक्षण वढ्छ की बढ्दैन भन्ने विषयमा चर्चा गर्न थालेका छन् । धेरै डाक्टरको भनाइ यही छ, टाइट जींस लगाउनाले र ल्यापटपलाइ काखमा राखेर काम गर्नाले पुरुषमा वाँझोपनका लक्षण वढेर जान सक्छ ।
गाइनोलोजीस्ट र आइविएफ विषेशज्ञ डाक्टर तूतन जैन ले भनेकी छन्, पहिला पुरुषमा सन्तान उत्पादन दर अर्थात विर्य १५० मिलियन वा त्यो भन्दा वढी हुन्छ भनिन्थ्यो
0 comments:
Post a Comment