Federal Socialist Forum 9 2 of the predominant party youth leaders as a group and give up

Advertisement



१४ माघ, काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीलाई सिमित घेरामा पारेको आरोप लगाउँदै उक्त पार्टिको युवा नेताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । झापा क्षेत्र नम्बर ५ को गत संविधानसभा निर्वाचनको प्रत्यक्ष उमेद्वार तथा संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय युवा संघ नेपालका संगठन विभाग प्रमुख, प्रभावशाली युवा नेता देव लिम्बु लाबुङको नेतृत्वमा ९२ युवाले आजैका मितिदेखि एकसाथ पाटी परित्याग गरेका छन् ।
पार्टी गठन हुँदा आफूहरुमा ठूलो उत्साह रहेको तर नेतृत्वको पछिल्लो कार्यशैलीले पार्टीनै तहसनहश हुने देखेपछि सामुहिक राजीनामा दिएको देब लिम्बू लाबुङले आदिबासी सवाल लाई बताए ।उनले पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने आफूहरुमा विश्वास रहेको भएपनि पार्टीलाई मधेसी र केही आदिवासी जनजातिमा सीमित बनाउने प्रपंच गरिएको समेत आरोप लगाए ।अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई लगायतले हुकुमी शैलीले पार्टी चलाएर धोका दिएको तथा त्यसलाई रोक्न पार्टीभित्र आवाज उठाउँदा पनि सुनुवाई हुन नसकेको असन्तुष्टहरुको भनाई छ । आज एक पत्रकार सम्मेलन गरि विज्ञप्ती मार्फत सामुहिक रुपमा पार्टि परित्यागको घोषणा गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, संघीय समाजवादी फोरम नेपाल गठन हुँदा हामीमा ठूलो उत्साह थियो । अब देश हाक्ने पार्टी बन्छ भन्ने विश्वास थियो । जातीय विभेद भयो, विभेदको अन्त्यका लागि आदिवासी जनजाति ,थारु, मधेसी ,मुस्लिम ,दलित, खस, लगायत सबै समुदायको नेतृत्वको पार्टी बनाउने भनेर संघीय समाजवादी बनायौं । पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने विश्वास थियोे तर पार्टीलाई मधेसी र केही आदिवासी जनजातिमा सीमित बनाउने प्रपंच गरियो । केही जाति समुदायको घेरामा पार्टीलाई सीमित गर्न खोजियो । अध्यक्ष उपेन्द यादव, वरिष्ठ नेता अशोक राई लगायतले हुकुमी शैलीले पार्टी चलाउन खोजे । हामीले पार्टीभित्र फरक मत राखेर आफ्ना कुराहरुको सुनुवाईको लागि बाराम्बार पहल गयौैं । तर कहिल्यै सुनुवाई भएन । पार्टी सच्चिने अवस्था देखिएन । त्यसैले आजका मितिदेखि नै यस पार्टीमा रहनुको औचित्य नदेखि पार्टी परित्याग गरेको घोषणा गर्दछौं ।




साथै ४० बर्ष सम्मको राजनितिक अनुभब रहेको खोक्रो हवला दिनेहरुको दिमागमा गिदि होइन गोबर भरिएको समेत आरोप लगाएका छन। बिगत लामो समय देखि उक्त पार्टिको भातृ सङठन युवा र बिधार्थीमा चरम बिबाद र समस्या देखिएको छ। श्रोतका अनुसार उक्त समस्यालाई पार्टी नेतृत्वले सहि ढङले अबतरण नगरी बेवास्ता गरेको जनाउदै अन्य थप प्रभाबशाली युवा नेताहरु सहित थुप्रै प्रभाबशाली बिधार्थी नेताहरुले पनि पार्टि नेतृत्वको असक्षमता र अपरिपक्व्ता को आरोप सहित उक्त पार्टी परित्याग गर्ने तयारि गरिरहेको जनाएको छ।




यस अघीनै उक्त पार्टीका केन्दृय उपा अधक्ष बिजय सुब्बा, बिजय राई र बिधार्थी अधक्ष शैलेस लामा र महासचिब प्रबेश अन्सारि सहित दर्जनौ नेता कार्यकर्ताले नेतृत्व प्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरि सकेका छन। तेस्तै पार्टी समायोजनको क्रममा उक्त पार्टीका प्रभाबसाली युवा नेता अजम्बर राई, बिर बहादुर लामा,रिजवान अन्सारी पनि पार्टी नेतृत्व प्रति असतुष्ट रहेको बुझिएको छ।

















































राजीनामा दिनेहरुको नामावली यसप्रकार छः




१) देब लिम्बू लाबुङ,सङघीय युवा संघ, नेपाल, संगठन विभाग प्रमुख तथा युवा लिम्बुवान इन्चार्ज




२) जीवनसिंगक लिम्बू (युवा केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश सदस्य झापा )




३) आशिष खतिवडा (युवा केन्द्रीय सदस्य मोरङ )




४) सविना ताजपुरिया (युवा केन्द्रीय सदस्य झापा )




५) खगेन लवा लिम्बू (पाँचथर युवा जिल्ला अध्यक्ष )




६) सान्ता चेम्जोङ (मोरङ जिल्ला उपाध्यक्ष युवा)




७) प्रविन पन्धाक लिम्बू (पुर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य युवा झापा)




८) आकाश ढकाल (झापा क्षेत्र नम्बर ५ उपाध्यक्ष)




९) राज कुमारी जवेगु(महिला बिभाग प्रमुख पाँचथर )




१०) रमेश चौलागाईं (ललितपुर जिल्ला सदस्य युवा )




११) समीर केसी (ललितपुर जिल्ला सदस्य युवा)




१२) प्रकाश लिम्बू इजाम (ताप्लेजुङ सदस्य )




१३) कबिता राई (झापा सदस्य )




१४) बिमल लिम्बू (झापा सदस्य )




१५) मनिशा राई (पाँचथर)




१६) मनिता मेङगुयङ(पाँचथर)




१७) टीका राई(पाँचथर)




१८) राजेन्द्र राई (पाँचथर)




२०) रजनि सेलिङ (पाँचथर)




२१) हेम कुमार सेलिङ(पाँचथर )




२२) वीर बहादुर सेलिङ (पाँचथर )




२३) रिस्ता नुगो (पाँचथर )




२४) खगेन्द्र नुगो(पाँचथर )




२५) धन कुमार माबो(पाँचथर )




२६)जीवन सिवा (पाँचथर )




२७) सुनिता सेलिङ(पाँचथर )




२८)अमरित मेङग्युङ(पाँचथर )




२९) जीवन राई (पाँचथर)




३०) प्रकाश राई (ईलाम )




३१) मिलन गुरुङ (गोर्खा)




३२) सन्तोष भण्डारी (सर्लाही )




३२) याम अधिकारी (सर्लाही)




३३) सन्तोष गुरुङ (गोर्खा )




३४) सनिष श्रेष्ठ (काठमाडौ )




३५) नवीन श्रेष्ठ “




३६) बिकास महर्जन “




३७) बिमल महर्जन “




३८)भुवन थापा मगर( सर्लाही )




३९) प्रेम गुरुङ (चितवन )




४०) सबिन बिश्वकर्म( सोलुखुम्बु)




४१) भिम विश्वकर्मा (खाँदबारी )




४२) रोशन बदैवा( मोरङ)




४३) सन्तोष श्रेष्ठ (तनहु)




४४) दिनेश राई (ईलाम)




४५) प्रितम राई (ईलाम)




४६) बिनद गौचन (झापा )




४७) अम मगर( चितवन )




४८) दल प्रसाद राई (मोरङ)




४९)दिपेश लिम्बू (झापा)




५०)रमेश चौलागाईं( झापा )




५१) संजिब श्रेष्ठ( भोजपुर )




५२)मान बहादुर आचार्य (भरतपुर महानगरपालिका ९)




५३)विशाल थापा (हाल मलेसिया घर सर्लाही)




५४)राहुल राजवंशी (झापा )




५५)सुषमा राई (झापा )




५६)रविन राजवंशी (झापा सदस्य )




५७)दिपक राजवंशी (झापा सदस्य )




५८)सुजन लिम्बू (झापा सदस्य )




५९)देब राज साह (झापा सदस्य )




६०)बदुर उदिन (झापा जिल्ला सदस्य )




६१) माधव भुजेल (नुवाकोट सदस्य )




६२)प्रकाश भुजेल “ “




६३)जयन बहादुर भुजेल “ “




६४)देब सिलुवाल “ “




६५)सपन ढङगल “ “




६६)युमेश बरदेवा “ “




६७)अमन बस्नेत “ “




६८)सन्तोष थापा “ “




६९)रोज थापा “ “




७०)राम भक्त प्रजापति “ “




७१)सविन बुढाथोकी “ “




७२)केशब श्रेष्ठ “ “




७३)दिपक दाहाल “ “




७४)रमेश राणा मगर “ ““




७५)सुब राणा मगर “ “




७६)सागर लामा “ “




७७)राजु लामा “ “




७८)गम बहादुर तामाङ “““ “




७९)बिजय पाण्डे “ “




८०)श्याम ढुङगाना “ “




८१)गोकर्ण तिवारी “ “




८२)सुजन बाँस्कोटा ( काठमाडौं )




८३)अनिल बाँस्कोटा “ “




८४)दिपेन राई (झापा क्षेत्रिय सदस्य)




८५) राजेश ठाकुर( झापा)




८६)बिमल ताज पुरिया (झापा )




८७)माया लिम्बू (झापा )




८८)दिपिका लिम्बू (झापा)




८९)पद्मा राई (झापा )




९०)कमल राई (झापा)




९१)दिलु सुब्बा ( झापा )




९२) अरुण राई ( झापा)

आदिबासी सवाल बाट प्रत
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment