Held the second T-20 tournament, India 27 runs laps

Advertisement

काठमाडौं । दोस्रो टी-२० मा २७ रनको जित हात पार्दै भारतले अष्ट्रेलियाविरुद्धको सिरिज २-० आफ्नो पक्षमा पारेको छ ।

मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले १८४ रन बनायो । जवाफमा अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि एरोन फिन्चले ७४ रन बनाए पनि अन्य ब्याट्सम्याच चल्न सकेनन् । सन मार्स २३ रनमा आउट भए । भारतका रविन्द्र जडेजा र जसपि्रत बुमराहले समान २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

यसका लागि रोहित शर्माले ६० रन बनाए भने विराट कोहली ५९ रनमा आउट भए । शिखर धवनले ४२ रनको योगदान दिए ।
- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment