I was 18 years old by the time boys look at me: Sunny Leone - See more at:

Advertisement

बलिउड अभिनेत्री सनी लियोनले आफु १८ वर्ष हुँदासम्म केटाहरु आकर्षित नभएको खुसाला गरेकी छिन् । उनले १८ वर्षको उमेरसम्म आफू पनि केटाप्रति आकर्षित नभएको पनि बताएकी छिन् ।

एक अन्तरर्वार्ताको क्रममा उनले आफू किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमको रहेको बताइन् । उनले भनिन, ‘म किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमकी थिएँ । म १८ वर्ष हुँदासम्म केटाहरु मप्रति आकर्षित हुँदैन थिए ।’




उनले कलेजमा आफू एरवेजको विद्यार्थी भएपनि आफ्नो इच्छा भने मार्केटिङ गर्ने भएको बताइन् । हाल उनीद्वारा अभिनित चलचित्र ‘मस्तीजादे’ प्रदर्शनमा छ ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment