Advertisement
The last time the number of Nepalis to go to Japan for study two times a day, consisting of four times at night is increasing. One of Japan reduce adhikasanle study, work and the pursuit of money are over. Garnukama studying in Japan, more than money is destined to all. All those who study or work in Japan as well as the partner to cheat apaph further enhance the work that started with priority. Adhyayana to go, does not work and a friend is to be a fraud gang has been slowly therein. College did not pay the money that is misleading pretexts Nepalis one of the foreign student in Nike Chitawon Upreti Susan. He recently had been living in Japan tekiyoma. Nepal Study sijuoka province are gone uperati so they fled to Tokyo Nepalese extortion. Upreti has become victim of fraud can be one of the basthala Krishna. Three persons, including Upreti Basyal have misled. - See more at
:पछिल्लो समयमा अध्ययनका लागि जापान जाने नेपालीको संख्या दिन दुई गुणा, रात चौ गुणा बढदै गएको छ । जापानमा जाने मध्येका अधिकाशंले अध्ययन कम, काम बढी गरेर पैसा कमाउने धुनमा हुन्छन् । जापानमा गएर अध्ययन गर्नुकम, पैसा कमाउनु बढी सबैका नियती नै हो । जापान जाने सबैले अध्ययन गर्ने वा कामका साथै आपफ् नै साथी लाई ठग्ने कामलाई पनि प्राथमिकताका साथ अगाडी बढान थालेका छन् । -अध्ययन गर्न जाने, काम नगर्ने र साथीलाई ठगी गर्नेहरुको विस्तारै गिरोह नै बन्न थालेको छ । कलेजमा तिर्न पैसा भएन भन्ने बाहना बनाएर नेपालीका साथै विदेशी विद्यार्थीलाई पनि ठग्ने मध्येका एक नाइके हुन चितवन घर भएका सुजन उप्रेती । उनी हाल जापानको टेकियोमा बस्दै आएका छन् । नेपालबाट अध्ययनका लागि सिजुओका प्रान्तमा गएका उपे्रती सो स्थानमा नेपालीलाई ठगेर टोकियो भागेका हुन् । उप्रेतीको ठगीको सिकार बन्ने मध्येका एक हुन कृष्ण बस्थाल । उप्रेतीले बस्याल सहित तीन जनालाई ठगेका छन् । - See more at
Advertisement
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment