So the players congratulated Prime Minister Oli excited gadagadahumdai

Advertisement

काठमाडौँ, ८ माघ ।

बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा प्रधानमन्त्री के.पी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् ।


बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाइ ज्ञापन गरेका छन् । खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गरे ।

२३ वर्षपछि अन्र्तराष्ट्रिय फुटबलमा प्राप्त सफलताप्रति नेपाल सरकार र ओलीको व्यक्तिगत तर्फबाट प्रधानमन्त्रीले बधाइ दिए । सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment