Sunny support India, Aamir viewed with sage kapurasammako - See more at

Advertisement

क्यानडामा जन्मिएर हाल बलिउडमा राम्रैसँग जमिरहेकी अभिनेत्री सन्नी लियोन अहिले फेरि निकै चर्चामा छिन् । एक भारतीय टेलिभिजनमा उनको विगतलाई लिएर प्रशारण गरिएको अन्तर्वार्तापछि उनले नसोचेको समर्थन पाएकी छिन् ।

‘जब म पहिलो पटक यो उद्योगमा छिरेँ, मानिसहरुले तपाईँको जीवनको च्वाइसबारे खुसी नभएको थाहा पाउँदा पक्कै पनि राम्रो लाग्दैन थियो’, लियोनले मुम्बईमा अन्तर्वार्ताका क्रममा भनिन्, ‘तर जसै समय बित्दै गयो, खासगरी विगतका ६ महिनामा मैले गजबका सेलिब्रिटीहरु भेट्न पाएँ र यो एउटा यात्रा थियो।‘


३४ वर्षकी यी अभिनेत्री विगत तीन वर्षदेखि भारतमा सबैभन्दा बढी गुगलमा खोजिएकी सेलिब्रिटी हुन् । भुपेन्द्र चौबेले आफ्नो टप रेटिङ टिभी सोमा उनको विगतबारे सोधिएका कडा प्रश्नहरुलाई सन्नीले शान्त स्वभावमा दिएकी थिइन् । उनको यो अन्तरर्वार्तालाई लिएर आमिर खान, ऋषि कपुर र अनुष्का शर्माले ट्विटरमा उनको पक्षमा समर्थन जनाएका छन् ।
- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment