


काठमाडौँ, ९ माघ ।
पछिल्लो समय बजारमा उपलब्ध तरकारीका आकारप्रकारबारे समय समयमा सामाजिक सञ्जाल फेसबुकमा चर्चा हुने गरेको छ । मान्छे आकृतिका, मान्छेको लिंग जनाउने प्रकृतिका फलफू्रल र तरकारीका तस्बिर भाइरल हुन थालेका छन् ।
अजिबअजिबका तरकारी, फलफूलका आकृतिले सामाजिक सञ्जाल भरिएको पाईन्छ । केही यस्ता फलफूल, तरकारीका नमूना तस्बिर पाईएको छ । जसले दुई अर्थ पनि लगाउने खालका छन् । यी सबै तस्बिर विभिन्न सामाजिक सञ्जालबाट लिएको हो । देखिएका तस्विर सबै बास्तविक हुन, एक पटक हेर्नुहोसः



0 comments:
Post a Comment