प्रचण्डले एनसेलबाट २० अर्ब र पूर्व लडाकुको सात अर्ब सहित २७ अर्ब भ्रष्टाचार गरेको खुलासा - See more at

Advertisement

एकीकृत माओवादीमा रहेका नेता कायकर्ताहरु पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्तिमा लाग्न थाले पछि पार्टी नेतृत्वले गरेको भ्रष्टाचारको विषय छताछुल्ल हुन थालेको छ । यसैक्रममा एमाओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् । नयाँ शक्ति निर्माण अभियानका क्रममा सिन्धुली पुगेका श्रेष्ठले बुधबार सञ्चारकर्मीहरुसँग कुराको कुराकानीमा माओवादी लडाकुको सुविधा कटौती गरी प्रचण्डले सो रकम हिनामिना गरेको खुलासा गरेका हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत रहेको श्रेष्ठले एमाओवादीमा हुने गरेको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको उनको आरोप छ । प्रचण्डले एनसेलबाट लिएको २० अर्ब र पूर्व लडाकुको सात अर्ब रुपैयाँ अनियमितता गरेको उनको दावी छ । -
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment