वीरगन्जमा भारतीयबाट यसरी ‘पिटिए’ मधेसी मोर्चाका कार्यकवीरगन्जमा भारतीयबाट यसरी ‘पिटिए’ मधेसी मोर्चाका कार्यकर्ता (भिडियो र फोटोफिचर) - See more

Advertisement

वीरगन्जको सीमानाकास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्तामाथि भारतीयहरुले आक्रमण गरेका छन् ।

त्यसक्रममा भएको झडपमा परी मोर्चाका आधादर्जन कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको नारायणी उपक्षेत्रीय अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।- See more at:



बुधबार बिहान १० बजेतिर रक्सौलनजिकै रहेको अहिरवा टोल र प्रेमनगरबाट आएका भारतीयहरुले मितेरी पुलमा धर्नामा बस्दै आएकाहरुमाथि ढुंगामुढा गरेका थिए भने उनीहरुले पेट्रोल बमसमेत प्रहार गरेका थिए ।



आक्रमणकारीहरु भारतीय तस्करहरु भएको र उनीहरुले पेट्रोलियम पदार्थ र तस्करीका सामान नेपाल ल्याएर बेच्न पाउनुपर्ने माग गर्दै आएको मधेसी मोर्चाका कार्यकर्ताले दाबी गरेका छन् ।



यता, आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै संघीय मधेसी गठबन्धनले बुधबार वीरगन्जमा जुलुस प्रदर्शन गरी बजार बन्द गराएको छ भने केही वित्तीय संस्थानमा तोडफोडसमेत गरेको छ । भिडियो ==>- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment