दोखलाको सुनखानी केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्प

Advertisement

दोलखाको सुनखानी नजिकै केन्द्रविन्दु बनाएर सोमबार बिहान ४.२ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको छ ।
बिहान तीन बजेर ५२ मीनेट जाँदा ४.२ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय १४ भन्दा बढी पराकम्पन गएको केन्द्रले जनाएको छ ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment