Finding a person to have sex with wife did this evi

Advertisement

 ,श्रीमान श्रीमतीबीच झगडा भएपछि भारतको छत्तीसगढमा एक व्यक्तिले आफ्नै दुई
 महिने दुधे बालकको हत्या गरेका छन् । रातको समय रक्सीको नशामा श्रीमान
श्रीमतीबीच यौनसम्पर्क गर्ने बिषयमा विवाद भएपछि आबेशमा आएर छोराको हत्या
गरेको छत्तीसगढ प्रहरीले जनाएको छ ।
गत आइतवार रातको समय रक्सीको नशामा मस्त भएर आएका राकेस श्रीमतीसंग यौन
सम्बन्ध बनाउन खोज्दा पत्नी सीमाले अस्वीकार गरेपछि विवाद सुरु भएको र यौन
सम्बन्ध बनाउन अस्वीकार गरेपछि आक्रोशमा आफ्नो दुइ महिने छोरालाई च्यापेर
घरबाट बाहिर निक्लिएका थिए । जब उनि बिहान घर फर्किए तब उनको साथमा छोरा
नदेखेपछि सीमाले छोराको बारेमा सोध्दा राकेशले छोरालाई खाल्डोमा गाडेर आएको
 बताए । छोरा खोज्दै सीमा त्यहाँ पुगेपनि धेरै ढिलो भइसकेको थियो ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment