Facebook led to 3-year-old business man married six unwed mother 22

Advertisement

सामाजिक सञ्जालले सबैलाई एकै ठाउँमा उभ्याएको छ । फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जालले विश्वको कुनै पनि स्थानमा भएका गतिविधि तत्कालै संसारभर पु¥याउन सफल भएको छ । अझ यतिमा मात्रै सिमित छैन । युवाहरुलाई भूगोल, जात, धर्म, संस्कृति, उमेर लगायतका पर्खाल नाघेर विवाह बन्धनमा पनि बाँधिदिने काम गरेको छ सामाजिक सञ्जालले ।
यस्तै भएको भारतमा । फेसबुक मार्फत नै तीन सन्तानकी एक महिलाले आफ्नो प्रेमलाई सफलता दिँदै २२ वर्षे युवासँग विवाह गरेकी छिन् । उनले आफ्ना तीन सन्तान पनि छाडेको बताइएको छ । यो घटना यूपीको कानपुमा भएको हो । फेसबुकबाट प्यारमा परेकी ति महिला स्वयम् आफ्ना युवक प्रेमीको घरमा पुगेर पति बनाएकी विषयले अहिले चर्चा बटुलेको छ । डेढ वर्ष देखि चलेको प्रेम यात्रालाई विवाहमा बदलेर ति महिला युवकसँगको जीवनयात्रा सुरुवात गरेकी छिन् ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment