ox office collections: Deepika Padukone’s Bajirao Mastani is overtaking SRK’s Dilwale

Advertisement

डिसेम्बर १८ बाट प्रदर्शनमा आएको चलचित्र बलीउडस्टार शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’ले विश्वभरबाट सय करोड भन्दा धेरै कमाई गरेको छ ।
भारतमा हालसम्म सय करोड पार गर्न नसकेपछि यो चलचित्रले विदेशबाट भने राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको ३ दिनमै यो चलचित्रको कमाई विश्वभरबाट १२२ करोड पुगिसकेको छ । ओभरसिजमा यो चलचित्रको कमाई सर्वाधिक लोभलाग्दो छ ।
यो चलचित्रले आफ्नो पहिलो दिनमा २२.६२ करोडको कमाई ओभरसिजमा गरेको थियो । यो कुनै बलिउड चलचित्रले प्रदर्शनको पहिलो दिनमा ओभरसिजमा गरेको सवैभन्दा धेरै कमाई हो । यो चलचित्रले ३ दिनमा ओभरसिजबाट ५६.३८ करोडको नेट व्यापार गरेको छ ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment