महोत्तरीको बर्दिबासमा आयोजना गरेको सीमा क्षेत्र सुरक्षासम्बन्धि कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले नेपालको संविधान दक्षिण एसियाकै सबैभन्दा अग्रगामी र प्रगतिशील संविधान भएको बताउनु भएको छ । उहाँले संविधानले सम्पूर्ण जनताको अधिकार सुनिश्चित गरे संविधानको पृथकता अझै बाँकी रहेको पनि प्रष्ट पार्नुभएको छ । त्यस्तै आन्दोलन गरेकै भरमा संविधान संशोधन नहुने समेत उहाँको तर्क थियो । - See more at
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment