कांग्रेस नेता देउवा भन्छन्– थारु आदीवासीलाई विशेष अधिकार दिएर मिलेर मिलेर बसौं

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु आदीवासीलाई विशेष अधिकार दिएर सबै जना मिलेर बस्नु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले संविधानको स्थायित्वका लागि थारु–पहाडी मिलेर जानुको विकल्प नभएकोे धाणा राखे । सीमांकनको विषयमा सुदूरपश्चिममा ठूलो आन्दोलन भएको स्मरण गराउँदै उनले भने, ‘पहाडी समुदाय पहाड जान नसक्ने र थारु समुदाय पनि दाङ जान नसक्ने भएकाले थारु आदीवासीलाई विशेष अधिकार दिएर मिलेर बस्नुपर्छ ।’
पिछडिएका वर्गलाई विशेष अधिकार दिन आवश्यक रहेको भन्दै नेता देउवाले देउवाले सडक आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरे ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment