Some interesting facts about Facebook!

Advertisement

फेसबुक प्रयोगकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। फेसबुकका बारेमा केही यस्ता रोचक जानकारी छन् जुन धेरै प्रयोगकर्तालाई थाहा छैन। जानौँ केही रोचक जानकारीः

फेसबुकका सिइअो जुकरवर्गको जन्म कहिले भएको थियो?
१४ मे, १९८४

कुन देशका मानिसहरुले बढी नक्कली फेसबुक एकाउन्ट बनाउँछन्?
भारत

फेसबुकको प्रथम प्रयोगकर्ताको नाम के थियो?
प्रिसिला चान (जुकरवर्गकी श्रीमती)

मार्क जुकरबर्गले आफ्नी श्रीमती प्रिसिलाको लागि कुन भाषा सिकेका थिए?
चिनियाँ

मार्क जुकरबर्ग कति जना भाई बहिनी छन्?
चार (एक भाइ, तीन बहिनी)

फेसबुकमा प्रयोगकर्ता कति भाषामा काम गर्न सक्छन्?
७०

फेसबुक एकाउन्टमा कति जना साथी बनाउन सकिन्छ?
५ हजार

किन जुकरवर्गले फेसबुकको रङ निलो राखे?
उनी अाफु कलर ब्लाइन्ड भएकाले निलो रङ मात्र राम्ररी देख्न सक्ने हुनाले

फेसबुकमा कसलाई ब्लक गर्न मिल्दैन?
मार्क जुकरवर्ग

कुन देशको संविधान फेसबुकका मद्दतले लेखिएको थियो?
आइसल्यान्ड
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment