नेपाल र भारतमा शक्तिशाली भूकम्पको धक्काa

Advertisement
फोटो :भूकम्पको केन्द्रबिन्दु। तस्बिर : अमेरिकन भूगर्भ विभाग
काठमाडौं : सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
भारतको पश्चिमबंगालस्थित मनिपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।

पृथ्वीको सतहबाट ३३ किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।


भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।

समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही भूभागमा भौतिक क्षति पुर्यारएको छ । क्षतिको विवरण भने आइसकेको छैन।


पूर्वोत्तर भारतमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । म्यान्मारमा ६.७ मापन गरिएको छ । असम, बंगाल, अरुणाञ्चल, बिहार, झारखन्डसहितका इलाका झट्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment