Agitating Madhesi Front, formally entitled freed, Rajendra Mahato said the protest in Delhi

Advertisement
मधेसी मोर्चामा सम्बद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बेग्लै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मोर्चाका घोषित कार्यक्रम भन्दा बेग्लै थप कार्यक्रमका रूपमा सार्वजनिक गरिएका कार्यक्रम पुस १९ देखि २७ गतेसम्म चल्नेछन्। 


शनिबार राजधानीस्थित लाखे चौरमा गरिएको पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमनले मोर्चाका साझा कार्यक्रमहरूमा पनि पार्टीको साविक सहभागिता रहने बताए।

मधेस आन्दोलनको १५० औं दिन पुग्ने मिति पुस २७ गतेसम्मका लागि घोषणा गरिएका कार्यक्रमहरूमा सहिदको सम्मानमा प्रार्थना सभा, मौन ब्रत, भित्ते लेखन, कालो झण्डा प्रदर्शन, मैन बत्ती बाल्ने र उपवास बस्नेसम्मका कार्यक्रम छन्।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment