तीव्र गतिका बलर मोहम्मद आमिर पाँच वर्षपछि पाकिस्तानको क्रिकेट टिममा फर्किएका छन् ।

Advertisement

तीव्र गतिका बलर मोहम्मद आमिर पाँच वर्षपछि पाकिस्तानको क्रिकेट टिममा फर्किएका छन् ।

स्पोट फिक्सिङको आरोपमा उनी पाँच वर्षे प्रतिवन्धमा परे । २३ वर्षका आमिरले बेलायतमा एक वर्ष जेल सजाय भोगे । प्रतिवन्ध हटेपछि उनले न्यूजिल्याण्ड भ्रमणका लागि टीममा परेका छन् ।

आमिर टीममा र्फकने विषयलाई लिएर पाकिस्तान क्रिकेटमा विवाद समेत भएको थियो । एकदिवसीय टीमका कप्तान अजहर अलीले राजीनामा दिने धम्की समेत दिए । तर, उनी अहिले मानेका छन् ।

टीमका प्रशिक्षक वकार युनिस भने आमिर टीममा फर्किएकोमा निकै उत्साहित देखिएका छन् ।

- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment