संसद बैठक ४ मिनेट पनि बसेन, २९ गते बस्ने गरी स्थगित

Advertisement

व्यवस्थापिका संसदको बैठक ४ मिनेट पनि नबसी स्थगित भएको छ । संसदको बुधबारको बैठक जम्मा ३ मिनेट ५२ सेकेण्ड बसेर स्थगित भएको हो ।

शून्य र विशेष समय हटाइएको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७२ पेश भएको छ । कानूनमन्त्री अग्नीप्रसाद खरेलले संविधानको कार्यान्वयनका लागि १९३ वटा कानूनमा रहेका पुनरावेदन अदालत, गाउँ विकास समिति जस्ता शब्दावली परिवर्तनका लागि विधेयक पेश गरेको बताए ।

विधेयक पेश भएसँगै संसद बैठक पुस २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख ओनसरी घर्ती आफ्ना पति वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न थाइल्याण्डको बैंकक जाने कार्यक्रमका कारण संसद बैठक छिट्टै स्थगित गरिएको हो ।- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment