मन्त्रालय टुक्राएर मन्त्रिमण्डल विस्तार गरेपछि पार्टीभित्रै सरकारको आलोचना सुरु भएको छ।
त्यसैगरी नाकाबन्दी, मधेस आन्दोलनको निकास खोज्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो पनि पार्टी पक्तिंबाट हुन थालेको छ ।
स्रोतका अनुसार माधव नेपाल र झलनाथ खनाल निकटका सांसदहरुले सरकारको चर्को आलोचना गर्ने तयारी गरेका छन्। - See more at:
0 comments:
Post a Comment