Reiterating the government of leave the Maoist Chairman Prachanda stand:

Advertisement

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारसँग विमति भएपनि तत्काल सरकारबाट नबाहिरिने दाबी गरेका छन्।
एकीकृत नेकपा माओवादीका एक नम्बर प्रदेशका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा क्रममा सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारसँग विमत भएपनि सत्ता समिकरणमा असर नपर्ने बताए।

उनले मन्त्रालय फुटाएको, जम्बो मन्त्री परिषद निर्माण गरेको बिषयमा आफूहरुको एमालेसँग असहमति रहेको स्पष्ट पारे। ओली सरकारको बिषयमा आपसी र आन्तरिक छलफल छलफल भने बृहत रुपमा चलेको उनले बताए।

प्रचण्डले तीन महिना भित्रमा प्रदेशको सीमांंकन हुनु पर्ने प्रस्तावमा मोर्चाले एक महिना भित्र हुनु पर्ने सर्त राखेको भन्दै मोर्चा सहमतिमा आए १५ दिनमै सीमांकनको विवाद पनि टुंग्याउन सकिने बताए। नाकाबन्दी र मधेस आन्दोलन छिटो भन्दा छिटो समाधान हुने संकेत उनले गरे। आइतबार हुने चार दलको बैठकबाट केही न केही टुंगोमा पुग्ने बिश्वास व्यक्त उनले बताए। - See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment