दुई स्वयंसेवकहरुले दर्जनौ स्काइथेस् प्रक्रिया कम मूल्यमा नेपालको पहाही क्षेत्रहरुमा भित्र्याएका छन् । जहाँ प्राय जसो परम्परागत रुपमा हसिँयाद्धारा अन्न बाली कटाई गर्ने गरिन्छ । हालैका वर्षहरुमा थुप्रै युवाहरु आफ्नो सुनौलो भविष्य र पैसा कमाउने आशमा आफ्नो घरखेत छाडेर विदेशिने गरेका छन् । फलस्वरूप, कम मान्छेमात्र नेपालको भूमिमा काम गरिरहेका छन् । तिर्व गतिमा अन्न बाली भित्र्याउन पाउनु किसानका लागि निकै लाभदायी कुरा हो । त्यसैले हालै मात्र भित्र्याएको स्काइथेस् प्रक्रियाद्धारा किसानहरुले कम समयमा निकै फाइदा लिन सक्छन् । - See more at
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment