नवीकरणीय उर्जा प्रदर्शनीमा हावाबाट बिजुली निकाल्ने प्रविधि पनि राखिएको छ । वायु उर्जा काठमाडौंका असपासका क्षेत्रमा सम्भव छ ।

Advertisement

१७ पुस, काठमाडौं । दैनिक ११ घण्टाको लोडसेडिङ छ । चाहिएका बेलामा बिजुली नभएर हैरान हुनुहुन्छ हैन ? तपाईं यो समस्याबाट छुटकार चाहानुहुन्छ भने शुक्रबारदेखि राजधानीमा सुरु भएको नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनीले सहयोग गर्न सक्छ ।

प्रदर्शनीमा तपाईलाई लोडसेडिङबाट मुक्ति दिलाउन सक्ने धेरै प्रविधिहरु राखिएका छन् ।

सोलारप्रतिको आकर्षण

प्रदर्शनीमा सबैभन्दा बढी आकर्षण सोलारमा देखिएको छ । सबैभन्दा बढी सोलारकै स्टल रहेपनि प्रदर्शनीमा भीड पनि सोलरकै स्टमा देखियो । प्रदर्शनी सुरु भएकै दिन लागेको भीडले सोलार प्रविधिका विक्रेकताहरु निकै उत्साही देखिए ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment