बेलहियाबाट २४ घन्टामै पेट्रोल/ग्यास हटाउन निर्देशन

Advertisement








२१ पुस, रुपन्देही । स्थानीय प्रशासनले रुपन्देहीको बेलहिया क्षेत्रमा अनधिकृत रुपमा भण्डारण गरिएका ग्याँस तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन निर्देशन दिएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाले सोमबार स्थानीय संघ/संस्था तथा व्यापारीहरुलाई बोलाएर अनधिकृत रुपमा भण्डारण गरिएका ग्याँस तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन निर्देशन दिएको राजधानीमा खबर छ ।

प्रहरीले निर्देशन अवज्ञा गरी २४ घन्टाभित्र नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । ‘घरमा राखिएको ग्यास तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन र अब भण्डारण नगर्न आग्रह गरेका छौं’, इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले भने, ‘२४ घन्टाभित्र नहटाए कारबाही थाल्छौं-
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment