राजधानीमा रहने नेता, मन्त्री र सांसदहरु मधेसमा नझरेको गुनासो आइरहेको छ । तर, उनीहरुलाई जिल्लामा जान नदिने अरु कोही नभएर तिनै जिल्लाका सिडियो र प्रहरी प्रमुखहरु नै रहेको ठूला दलका नेताहरुले गुनासो गर्न थालेका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो महिना संविधानबारे भ्रम हटाउने राष्ट्रिय अभियानको उद्घाटन गरेका थिए । तर, त्यो सरकारी अभियान लिएर जिल्लामा जान खोज्दा तराई मधेसका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नै मन्त्रीलाई समेत जिल्लामा नआउन आग्रह गरेको गुनासो काठमाडौंमा सुनिन थालेको छ ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment