Suddenly show this vyabahara tapaivata want sex janirakhau

Advertisement

कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ . अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र
सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । 'द जर्नल अफ एडोल्सेन्ट हेल्थ' ले १० वर्ष लगाएर
यो अध्यन गरेको हो । यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो ।
उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर
उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन
गरिएको हो ।
यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल
बंक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम
सेक्स गर्ने पाहिएको बताए ।
पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध
राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले
अध्यनका क्रममा पाए ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment